वसन्तपुरमा गणेश र भैरवको निवास निर्माण गर्दै काठमाडौँ महानगर
काठमाडौँ / काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले वसन्तपुरमा श्री गणेश र श्री भैरवको निवास निर्माण गर्न लागेको घोषणा गरेकी छन् ।