SHARE
काठमाण्डुपाटी · मङगलबार २५ कात्िक २०८३ १०:२४ AM · 1 मिनेट पढाइ

यू–१९ एसिया कप  क्रिकेटमा नेपालसामु पाकिस्तानको २७६ रनको लक्ष्य

काठमाण्डु – ओमानमा जारी यू–१९ एसिया कप  क्रिकेट प्रतियोगितामा पाकिस्तानले नेपाललाई जीतको लागि २७६ रनको विशाल लक्ष्य दिएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले  निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रनको योगफल बनाएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी