बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय युवकको मृत्यु
बर्दिया – बढैयातालमा मोटरसाइकल दुर्घटनामा परी १ युवकको मृत्यु भएको छ भने अर्का १ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका कोहलपुर नगरपालिका–९ निवासी १६ वर्षीय रिदम थापाको उपचारका क्रममा भारतको लखनउस्थित समरामेक्स अस्पतालमा मृत्यु भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी