SHARE
काठमाण्डुपाटी · मङगलबार २५ कात्िक २०८३ ०९:२३ AM · 1 मिनेट पढाइ

विश्वका ५० प्रदूषित सहरमध्ये ४९ वटा भारतका, राजस्थानस्थित श्रीगंगानगरको हावा सबैभन्दा खराब

नयाँदिल्ली- दीपावलीमा जथाभावी पटाका पड्काउँदाको परिणाम विश्वका ५० मध्ये ४९ वटा भारतीय सहर सर्वाधिक प्रदूषितको सूचीमा परेका छन्। एक्यूआई.इनको मंगलबार बिहान ९:५४ बजेको सूचीअनुसार विश्वका सबैभन्दा प्रदूषित ५० सहरमध्ये ४९ भारतका थिए। राजस्थानको श्रीगंगानगर ८२१ वायु गुणस्तर सूचकांक (एक्यूआई) सहित पहिलो स्थानमा थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी