SHARE
काठमाण्डुपाटी · मङगलबार २५ कात्िक २०८३ ०९:१२ AM · 1 मिनेट पढाइ

सुर्खेतमा २३ खेल निश्चित, ५ खेल कर्णाली र ४ लुम्बिनीमा हुने

काठमाण्डु – कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका कुल ३२ मध्ये २३ खेल मुख्य आयोजक स्थल सुर्खेतमा हुने निश्चित भएको छ। कर्णालीमा भौगोलिक कठिनाइ र पुर्वाधारका कारण पनि यसपटक सुर्खेतमै धेरै खेल खेलाइने भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी