SHARE
काठमाण्डुपाटी · मङगलबार २५ कात्िक २०८३ ०७:१४ AM · 1 मिनेट पढाइ

रास्वपाले दियो अर्थमन्त्री डा. वाग्लेलाई बधाई

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री तथा उपसभापति डा. स्वर्णिम वाग्लेलाई बधाइ दिएको छ । अमेरिकी पत्रिका ‘टाइम’ को सन् २०२६ को जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्व (टाइम १०० क्लाइमेट) को सूचीमा वाग्ले समेटिएकोमा रास्वपले उनलाई बधाई दिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी