छठ मनाउन कांग्रेस सभापति थापा सर्लाही जाने
काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगन थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । गत वर्ष फागुन २१ गते भएको निर्वाचनमा थापा सर्लाही–४ बाट चुनाव लडेका थिए । सभापति थापा छठ पर्व मनाउन आफ्नो निर्वाचन क्षेत्र जाने उनको सचिवालयलृ जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी