SHARE
काठमाण्डुपाटी · मङगलबार २५ कात्िक २०८३ ०४:४२ AM · 1 मिनेट पढाइ

भारतसँग खेल्ने नेपाल यू-१९ महिला क्रिकेट टोली घोषणा (नामसहित)

काठमाण्डु- नेपाल क्रिकेट संघ (क्यान)ले भारतसँग खेल्ने नेपाल यू–१९ महिला क्रिकेट टोली घोषणा गरेको छ। आगामी नोभेम्बर १२ देखि २२ सम्म भारतको बेंगलुरुमा सञ्चालन हुने नेपाल-भारत यू–१९ महिला टी-२० शृंखलाका लागि क्यानले सोनी पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी