SHARE
अर्थ-डबली · मङगलबार २५ कात्िक २०८३ ०५:०६ AM · 1 मिनेट पढाइ

तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद

‘आहै ! आख्खुम पाख्खुम् सेलरोटी चाख्खुम्...’ तिहार भन्नेबित्तिकै नेपालीको मनमा झट्ट आउने मीठा परिकारमध्ये एक हो– सेलरोटी ।