SHARE
काठमाण्डुपाटी · मङगलबार २५ कात्िक २०८३ ०२:३५ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको सन्देश-रिसराग भुलेर सामाजिक एकताको भावनालाई बलियो बनाऔँ

काठमाण्डु – प्रधानमन्त्री बालेन शाहले चाडपर्वहरूले रिसराग सबै भुलेर सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गरून् भन्ने कामना गरेका छन्। नेपाल संवत्को अवसरमा मंगलबार शुभकामना व्यक्त गर्दै उनले नेपाल संवत् चन्द्रमामा आधारित हाम्रो मौलिक समयचक्र र पहिचान भएको बताएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी