SHARE
अर्थ-डबली · मङगलबार २५ कात्िक २०८३ ०२:३८ AM · 1 मिनेट पढाइ

म्हः पूजाका दिन कालीमाटीमा कुन तरकारीको मूल्य कति ? हेर्नुहोस् सूची

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।