SHARE
काठमाण्डुपाटी · मङगलबार २५ कात्िक २०८३ ०१:३० AM · 1 मिनेट पढाइ

हिमाली भूभागमा हल्का वर्षा तथा हिमपातको सम्भावना

काठमाण्डु पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने भएको छ । हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना पनि रहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी