SHARE
अर्थ-डबली · सोमबार २४ कात्िक २०८३ ०२:०५ PM · 1 मिनेट पढाइ

बङ्गलादेश फर्किन चाहान्छिन् पूर्व प्रधानमन्त्री हसिना ?

बङ्गलादेशले जनविद्रोहको बलमा पदच्युत भएकी पूर्व प्रधानमन्त्री घर फर्कन चाहनुहुन्छ भने उनले भारतबाट प्रत्यर्पण माग्नुपर्ने बताएको छ।