SHARE
काठमाण्डुपाटी · सोमबार २४ कात्िक २०८३ ११:३४ AM · 1 मिनेट पढाइ

एनपीएलमा पोखरा एभेन्जर्सको पहिलो जीत

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको जारी तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले पहिलो जीत निकालेको छ । सोमबार सम्पन्न आफ्नो पाँचौँ खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनायो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी