SHARE
काठमाण्डुपाटी · सोमबार २४ कात्िक २०८३ ०९:५५ AM · 1 मिनेट पढाइ

तिहारका पटाकाले बढाउँछ प्रदूषण, काठमाण्डुको वायु कस्तो ?

काठमाण्डु – आँगनमा ढकमक्क फुलेका फूल, साँझपख झिलिमिली बालिएका बत्ती र गाउँटोलमा गुञ्जिने देउसी–भैलोले तिहारको मौलिक रौनकता बढाएको छ । दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता र प्रेमको प्रतीक भाइटीकाको तयारी चलिरहेको छ । बजार तिहारका सामग्रीले भरिभराउ छन् भने किनमेल र चहलपहल पनि उत्तिकै बढेको छ । तिहारका कतिपय परम्परा र गतिविधि आफैँमा सुन्दर छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी