SHARE
काठमाण्डुपाटी · सोमबार २४ कात्िक २०८३ ०८:१८ AM · 1 मिनेट पढाइ

इरानका कारण संकटमा ट्रम्प : युद्ध अन्त्य गर्ने उपाय खोज्न अर्को साता पुटिन र सीसँग भेट्दै

बेइजिङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता चीनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग सम्भावित भेटवार्ता गर्ने बताएका छन्। भेट भएमा इरान युद्ध अन्त्य गर्ने उपाय र ‘परमाणु निःशस्त्रीकरण’ लगायतका विषयमा छलफल हुने उनले बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी