SHARE
अर्थ-डबली · सोमबार २४ कात्िक २०८३ ०८:४१ AM · 1 मिनेट पढाइ

बिरामी बोकेर गएको बोलेरो दैलेखमा दुर्घटना, ६ जना घाइते

कालीकोट / कालीकोटबाट बिरामी बोकेर सुर्खेत जाँदै गरेको बोलेरो जिप सोमबार बिहान ८ बजे दुर्घटना भएको छ ।