SHARE
अर्थ-डबली · सोमबार २४ कात्िक २०८३ ०७:३३ AM · 1 मिनेट पढाइ

बिचौलियाको बयानका आधारमा कांग्रेसलाई बदनाम गर्न खोजियो : वरिष्ठ उपसभापति शर्माको

काठमाडौँ / नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बिचौलियाको बयानका आधारमा पार्टी र नेताहरूलाई बदनाम गर्न खोजिएको बताएका छन् ।