SHARE
अर्थ-डबली · सोमबार २४ कात्िक २०८३ ०७:०८ AM · 1 मिनेट पढाइ

नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै तिहारलाई तिहारकै रूपमा मनाउन संविधानविद् अधिकारीको आग्रह

काठमाडौँ / संविधानविद् तथा विश्लेषक विपिन अधिकारीले नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै तिहारलाई तिहारकै रूपमा मनाउन आग्रह गरेका छन् ।