SHARE
काठमाण्डुपाटी · सोमबार २४ कात्िक २०८३ ०६:१० AM · 1 मिनेट पढाइ

हाम्रा पर्वहरूले हरेक नेपालीलाई अन्धकारविरुद्ध लड्ने शक्ति प्रदान गरुन् : प्रभु साह

काठमाण्डु –आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले शुभ दिपावली, नेपाल सम्वत् र छठ पर्वले हरेक नेपालीलाई अन्धकारविरुद्ध लड्ने शक्ति प्रदान गर्न सकोस भनेर कामना गरेका छन् । चाडपर्वविशेष भिडिओ सन्देश जारी गर्दै अध्यक्ष साहले यस्तो कामना गरेका हुन् । उनले अहिले देशमा छदमभेषी माहौल रहेको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी