SHARE
काठमाण्डुपाटी · सोमबार २४ कात्िक २०८३ ०१:४९ AM · 1 मिनेट पढाइ

तिहारको चौथो दिन आज गाईपूजा गरिँदै

काठमाण्डु- तिहारको चौथो दिन सोमबार गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ। गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ। गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ। गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले पनि धार्मिक तथा सांस्कृतिक रूपमा यसको विशेष महत्त्व छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी