SHARE
लोक पथ · सोमबार २४ कात्िक २०८३ ०२:०२ AM · 1 मिनेट पढाइ

घोप्टेभिरमा आज पनि सुक्खा पहिरो, सवारीसाधन अवरुद्ध

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा आज बिहान सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार बिहान करिब ५ः०० बजे सडक माथिबाट सुक्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको हो ।