SHARE
लोक पथ · मङगलबार ९ मंिर २०८३ ११:३९ PM · 1 मिनेट पढाइ

आजको विनिमयदर : अमेरिकी डलर र चिनियाँ युआन स्थिर, जापानी येन गिरावट, थाई भाट मजबुत

काठमाडौं । आज बुधबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा निर्धारण गरेको छ । मंगलबार पनि अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको थियो ।