SHARE
लोक पथ · मङगलबार ९ मंिर २०८३ ०१:४३ PM · 1 मिनेट पढाइ

‘इपीजी’ को प्रतिवेदनमा भारतको अस्वीकारपछि बाबुराम– ‘दिल्लीका बाबुहरूको ध्यान पुगोस्’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को हालैको भारत भ्रमणका सन्दर्भमा कुरा उठ्न सक्ने विषय थियो प्रवुद्ध व्यक्तिहरुको समूह अर्थात् ईजीपीको प्रतिवेदन । प्रधानमन्त्री बालेनको भारत भ्रमणका सन्दर्भमा दुवै देशबिच अन्य विषयमा राम्रो छलफल, सहयोग आदानप्रदान भए पनि उक्त विषय भने कुनै उठ्न सकेन ।