दशौं राष्ट्रिय खेलकुद : आज दोस्रो दिन यी पाँच खेलमा प्रतिस्पर्धा
काठमाडौं । दशौं राष्ट्रिय खेलकुदका लागि बुधबार पाँच खेलका लागि प्रतिस्पर्धा हुने भएका छन् । औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि केही खेल भने मंगलबारदेखि नै सुरु भएका थिए । सोहीअन्तर्गत आज बुधबार पाँच खेलमा प्रतिस्पर्धा हुन लागेको हो ।