SHARE
लोक पथ · सोमबार २४ कात्िक २०८३ ०२:१२ AM · 1 मिनेट पढाइ

कारागारबाट भागेका कैदीबन्दी जंगलमा लुकेर बसेपछि…

काठमाडौं । जिल्ला कारागार डोल्पाबाट फरार भएका आठ जनामध्ये ६ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार थप दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–४ डोल्पाका हरिबहादुर बुढा र जाजरकोटका यज्ञ विक रहेका छन् ।