SHARE
अर्थ-डबली · आइबार​ २३ कात्िक २०८३ ११:५८ PM · 1 मिनेट पढाइ

तिहारको चौथो दिन आज गाईपूजा गरिँदै, के छ यसको धार्मिक महत्व ?

काठमाडौँ / तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ ।  गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ ।