SHARE
काठमाण्डुपाटी · आइबार​ २३ कात्िक २०८३ ०३:२३ PM · 1 मिनेट पढाइ

कांग्रेस सहमहामन्त्री शिवाकोटीले मागे माफी, भ्रामक कुरा नलेख्ने लिखित कागज

काठमाण्डु – नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले अबदेखि भ्रामक कुरा नलेख्ने लिखित कागज गरेका छन् । आईतबार नेपाल प्रहरीको साइबर ब्युरोमा उपस्थित भएका उनले काठमाण्डुपाटी अनलाइनका सञ्चालक रोशन खड्काबारे लेखेको कुरामा लिखित माफी मागेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी