SHARE
काठमाण्डुपाटी · आइबार​ २३ कात्िक २०८३ ०२:३६ PM · 1 मिनेट पढाइ

लक्ष्मी पूजामा उच्चतम् विद्युत् माग १ हजार ८१३ मेगावाट, ५८७ मेगावाट भारततिर निर्यात

काठमाण्डु – यस वर्षको लक्ष्मीपूजाको साँझ नेपालमा विद्युत्को आन्तरिक माग बढेर १ हजार ८१३ मेगावाटसम्म पुगेको छ। ३ वर्षको तुलनात्मक तथ्यांकमा यसपालि सबैभन्दा उच्च माग हो । आन्तरिक माग बढे पनि नेपालले भारतबाट विद्युत् आयात गर्नुपरेन। उल्टै ५८७.३ मेगावाट विद्युत् भारततर्फ निर्यात गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी