SHARE
काठमाण्डुपाटी · आइबार​ २३ कात्िक २०८३ ०२:५९ PM · 1 मिनेट पढाइ

सयपत्री फूलबाट वार्षिक ४ लाख आम्दानी

गुल्मी – बढ्दो बसाइँसराइँका कारण पछिल्लो समयमा गाउँघरमा खेतबारी बाँझिँदै गएका छन् । रोजगारी र अवसरको खोजीमा युवा पुस्ता विदेशिने क्रम बढ्दो छ । तर छत्रकोट गाउँपालिका–२ ग्वाघाकी ५२ वर्षीया लक्ष्मी महत्राले भने अरूले छाडेका बाँझो जग्गामा व्यावसायिक रूपमा फूलखेती गरेर मनग्य आम्दानी गर्दै आएकी छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी