SHARE
काठमाण्डुपाटी · आइबार​ २३ कात्िक २०८३ ०२:०८ PM · 1 मिनेट पढाइ

थ्री नट थ्री राइफलको गोलीसहित १ जना पक्राउ

काठमाण्डु – थ्री नट थ्री राइफलमा प्रयोग हुने एक राउण्ड गोलीसहित १ जना पक्राउ परेका छन् । काठमाण्डु महानगरपालिका–१४ कलंकी चोकमा शंकास्पद अवस्थामा हिँडडुल गरिरहेको अवस्थामा प्रहरीले तनहुँको व्यास नगरपालिका–११ दमौलीका ४२ वर्षीय सुरेन्द्र नेपालीको साथबाट गोली फेला पारेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी