SHARE
काठमाण्डुपाटी · आइबार​ २३ कात्िक २०८३ १२:२३ PM · 1 मिनेट पढाइ

यू–१९ एसिया कपमा यूएईसँग नेपाल ७ विकेटले पराजित

काठमाण्डु – ओमानमा जारी एसीसी यू–१९ एसिया पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले ७ विकेटको हार व्यहोरेको छ । प्रतियोगितामा नेपालको लगातार यो दोस्रो हार हो । पहिलो खेलमा नेपालले भारतविरुद्ध १० विकेटको पराजय व्यहोरेको थियो । यूएईले भने प्रतियोगितामा जीतको खाता खोलेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी