SHARE
काठमाण्डुपाटी · आइबार​ २३ कात्िक २०८३ १२:०४ PM · 1 मिनेट पढाइ

डीडीसीको बिक्री कक्ष भरतपुरमा सञ्चालन

चितवन – भरतपुरको विशाल चोकमा दुग्ध विकास संस्थान (डीडीसी) को बिक्री कक्ष सञ्चालनमा आएको छ । संस्थानका महाप्रबन्धक डा. शरणकुमार पाण्डे र भरतपुर महानगरपालिका–११ का वडाध्यक्ष कमलबहादुर मल्लले संयुक्त रूपमा शुभारम्भ गरे । बिक्री कक्षमा संस्थाको मात्रै उत्पादन बिक्री हुनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी