SHARE
काठमाण्डुपाटी · आइबार​ २३ कात्िक २०८३ ०९:४४ AM · 1 मिनेट पढाइ

ट्रयाक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

नवलपुर – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा गुडिरहेको मोटरसाइकललाई ट्रयाक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.प्र. ०२–०७३ प २०७७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको लु३त ३६३३ नम्बरको ट्रयाक्टरले आईतबार बिहान ठक्कर दिएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी