‘कुकुर तिहार एक दिनको पूजा होइन, वर्षैभरि पशुप्रति करुणा देखाऊँ’
काठमाण्डु- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कुकुर तिहारलाई वर्षको एक दिन पूजा गर्ने धार्मिक परम्परामा मात्र सीमित नराखी पशुप्रति वर्षभरि माया, करुणा र जिम्मेवारी देखाउनुपर्ने बताएकी छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी