भोटेकोशी बाढीपछि उद्धारमा खटिएको प्रहरी कुकुर ‘लियो’ बन्यो सर्वोत्कृष्ट
काठमाण्डु- कुकुर तिहारको अवसरमा नेपाल प्रहरी केनाइन कार्यालय महाराजगञ्जमा आइतबार कुकुर पूजा तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको छ। उक्त अवसरमा यस वर्ष अपराध अनुसन्धान तथा खोज कार्यमा सर्वोत्कृष्ट ठहरिएको प्रहरी कुकुर ‘लियो’लाई पुरस्कृत गरिएको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी