SHARE
काठमाण्डुपाटी · आइबार​ २३ कात्िक २०८३ ०६:३० AM · 1 मिनेट पढाइ

हिमाल बचाउन विश्वलाई नेपालको आग्रह : दया होइन, जलवायु न्याय चाहियो

काठमाण्डु– हाम्रा सेता हिमाल काला पत्थरमा परिणत हुँदै छन् । हिउँले ढाकिएका हिमशृङ्खला क्रमशः रङ्गहीन र उजाड बन्दैछन् । हिमालको यो रूपान्तरणमा नेपालको भूमिका नगन्य छ । विश्वको तापक्रम बढाउन र जलवायु परिवर्तनको सङ्कट निम्त्याउन नेपालको योगदान अत्यन्त न्यून छ तर त्यसको असर भने हामीले असमान रूपमा भोगिरहेका छौँ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी