SHARE
अर्थ-डबली · आइबार​ २३ कात्िक २०८३ ०६:१० AM · 1 मिनेट पढाइ

सुनचाँदीको मूल्य स्थिर, सुन तोलामा २ लाख ८३ हजार

.स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।  यही शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।