SHARE
काठमाण्डुपाटी · आइबार​ २३ कात्िक २०८३ ०३:२० AM · 1 मिनेट पढाइ

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

काठमाण्डु– सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश पेट्रोलपम्प नजिक कोशी लोकमार्गमा बिहीबार राति भएको दुर्घटनामा दुई पुरुषको ज्यान गएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी