SHARE
काठमाण्डुपाटी · आइबार​ २३ कात्िक २०८३ ०३:५३ AM · 1 मिनेट पढाइ

सार्वजनिक खरिदमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तोकियो

काठमाण्डु– सरकारले सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरेको छ। कानुनमन्त्री सोविता गौतमका अनुसार नयाँ कार्यविधिले सरकारी आयोजना, निर्माण, उद्योग तथा सेवा क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम ज्याला, सामाजिक सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्नेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी