SHARE
काठमाण्डुपाटी · आइबार​ २३ कात्िक २०८३ ०४:०८ AM · 1 मिनेट पढाइ

चीनलाई सामरिक सन्देश दिँदै भारत, एलएसी नजिकैको एयर बेसमा उत्रियो रूसमा निर्मित मालवाहक विमान

लद्दाख– भारतीय वायुसेनाको भारी सैन्य मालवाहक विमान आईएल–७६ एमडीले लद्दाखस्थित न्योमा एयरफिल्डमा सफल अवतरण गर्दै विश्व कीर्तिमान कायम गरेको छ। भारतीय वायुसेनाका अनुसार समुद्री सतहबाट १३ हजार ६२९ फिटको उचाइमा रहेको न्योमा विमानस्थलमा आईएल–७६ एमडी विमान अवतरण गराइएको हो। यो विमानको विश्वकै सबैभन्दा बढी उचाइमा गरिएको अवतरण भएको भारतीय वायुसेनाको दाबी छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी