SHARE
काठमाण्डुपाटी · आइबार​ २३ कात्िक २०८३ ०२:३५ AM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्री खनाल टर्कीए पुगे

काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसिसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीएको आन्ताल्यामा पुगेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी