SHARE
काठमाण्डुपाटी · आइबार​ २३ कात्िक २०८३ ०१:४२ AM · 1 मिनेट पढाइ

तिहारको उज्यालोमा संस्कृति, अर्थतन्त्र र समृद्धिको खोज

मानव सभ्यताको विकाससँगै प्रकृति, जीवन, श्रम, सम्बन्ध र समृद्धिसँग जोडिएका विश्वास, मूल्य र परम्पराहरूले संस्कृतिको स्वरूप ग्रहण गर्दै आएका छन्। यस्ता सांस्कृतिक अभ्यासहरूले समाजको इतिहास, सामूहिक चेतना र जीवनदर्शनलाई एउटा पुस्ताबाट अर्को पुस्तासम्म हस्तान्तरण गर्छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी