SHARE
लोक पथ · आइबार​ २३ कात्िक २०८३ १२:१० AM · 1 मिनेट पढाइ

एक अमेरिकी डलरको खरिद दर १५० रुपैयाँ ५६ पैसा, अन्य मुद्राको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।