पोखरामा प्रहरीको ‘अपरेसन सभ्यता’
गण्डकी – पोखराको लेकसाइड क्षेत्रमा पछिल्लो समय बढ्दै गएका अवैध गतिविधि नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन सभ्यता’ अन्तर्गत शुक्रबार राति ३१ जनालाई नियन्त्रणमा लिइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी