SHARE
काठमाण्डुपाटी · शनिबार २२ कात्िक २०८३ ०२:५७ PM · 1 मिनेट पढाइ

तिहार सुरु नहुँदै देउसीभैलोको रौनक, मौलिकता हराउन थालेकोमा चिन्ता

काठमाण्डु – यस वर्षको तिहार आज शनिबारदेखि सुरु भएको छ । आज कागतिहार मनाइएको छ । भोलि आईतबार कुकुर तिहार र लक्ष्मीपूजा मनाइँदैछ। सामान्यतया लक्ष्मीपूजा गरेपछि देउसी भैलो खेल्न सुरु गर्ने चलन छ । तर बागलुङ बजारमा भने तिहार सुरु नहुँदै देउसीभैलो खेल्न सुरु भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी