SHARE
अन्नपूर्ण · शनिबार २२ कात्िक २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ता परिवारका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति दिने

काठमाडौं : सरकारले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले प्रथम चरणमा २७ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने निर्णय भएको जनाएको छ। यसपछि क्रमश: पहिचान गर्दै विभिन्न चरणमा थप विद्यार्थीलाई छात्रवृत्ति दिइँदै जाने मन्त्रालयको तयारी छ।