SHARE
अन्नपूर्ण · बुधबार १० मंिर २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

‘रेड बुल १३औं कृति अवार्ड्स २०८३’ अन्तर्गत निर्णायक अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न

काठमाडौं : नेपाल विज्ञापन संघ (आन) को आयोजनामा हुन लागेको ‘रेड बुल १३औं कृति अवार्ड्स २०८३’ का निर्णायक मण्डलका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।काठमाडौंमा आयोजित कार्यक्रममा निर्णायक मण्डलका अध्यक्ष प्रा. डा. विजय केसीसहित वरिष्ठ निर्णायकहरू रवीन्द्रमान श्रेष्ठ र भारती सिलवाल गिरीले सहभागी निर्णायकहरूलाई मनोनयन मूल्यांकनका मापदण्ड, प्रक्रिया तथा आचारसंहिताका विषयमा अभिमुखीकरण गराएका थिए ।