SHARE
काठमाण्डुपाटी · शनिबार २२ कात्िक २०८३ १२:५४ PM · 1 मिनेट पढाइ

पाकिस्तान चिनियाँ अन्तरिक्ष मिसनमा सामेल हुने

बेइजिङ – पाकिस्तानी अन्तरिक्ष यात्री चीनको अन्तरिक्ष स्टेशन मिसनमा जाने भएका छन् ।  उनी चीनको अर्को कक्ष मिशनमा सामेल हुनेछन् । पाकिस्तान र चीन नजिकका कूटनीतिक तथा रणनीतिक साझेदार हुन् । सन् २०२५ को फेब्रुअरीमा दुवै देशले पाकिस्तानी अन्तरिक्ष यात्रीहरूका लागि चिनियाँ सरकारको तालिम कार्यक्रम सुरु गर्ने सम्झौता गरेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी