SHARE
अन्नपूर्ण · शनिबार २२ कात्िक २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

साहित्यकार मोती शोभा श्रेष्ठको पाँचवटा नयाँ कृति लोकार्पण

काठमाडौं : साहित्यकार मोती शोभा श्रेष्ठको पाँचवटा नयाँ कृतिहरू लोकार्पण गरिएका छन्। नेपाली साहित्यमा एकैपटक बहुभाषिक र बहुआयामिक कृतिहरू सार्वजनिक हुँदा यसले नेपाली साहित्यिक क्षेत्रमा नयाँ उचाइ थपेको उपस्थित वक्ताहरूले बताएका छन्।नेपाली भाषामा सपनाको उडान (कथासङ्ग्रह) र यात्राको वेग: अनुभूतिको संवेग (यात्रा संस्मरण) गरी दुई कृति लोकार्पण भएका छन्।